बिर्तामोड़: नेपाली उपभोक्ताहरूका लागि खुसीको खबर! चौधरी ग्रुपले आफ्नो सीजी डिजिटल स्टोरमार्फत आईफोन १६ सिरिजको बिक्री सुरु गरेको छ। नेपालमा एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्टले चौधरी ग्रुपलाई यसका लागि अनुमति प्रदान गरेपछि, नेपाली बजारमा आईफोनको पहुँच अझ विस्तार भएको छ।