तराईका केहि भाग र पूर्बी पहाड़ी क्षेत्रमा हल्का बर्षा हुने मौषम पूर्बानुमान

IMG-20241031-WA0145

भद्रपुर: बागमती प्रदेश र कोशी प्रदेशको केही पहाडी भू-भागमा आज हल्का वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार सोमबार विशेष गरी बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान, बाँकी पहाडी भू-भागको थोरै स्थान तथा तराईका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
मङ्गलबारदेखि क्रमिकरुपमा मौसममा सुधार हुँदै जाने उनले जानकारी दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement