गौतमबुद्ध बिमानस्थलबाट बैकक तर्फ उड़ान

IMG-20241103-WA0130

भैरहवा: एयर एसियाले गौतमबुद्ध विमानस्थल भैरहवाबाट बैंकक-भैरहवा-बैंकक उडान आज आइतबारबाट सुरु गरेको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका अनुसार थाइ एअर एसियाले भैरहवाबाट साताको २ दिन उडान गर्नेछ।
अब ८ नोभम्बरमा अर्को उडान हुने विमानस्थलका प्रवक्ता विनोद राउतले जानकारी दिए। राउतका अनुसार बिहान ७ बजे विमानस्थलमा अवतरण गरेको र बिहान ७.४० बजे बैंकक प्रस्थान गरी सकेको छ। विमानमा चालक दलका ७ सदस्यहरु मात्रै आएका थिए।

About Author

Advertisement