दीदी बहिनी नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुल्ला

IMG-20241103-WA0108

काठमांडू: दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमांडूको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ने भएको छ। यो मन्दिर हरेक वर्ष तिहारमा भाइटीका दिनको खुलाइने चलन छ।
दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्।

About Author

Advertisement