मलब्दारमा लुकाई ल्याउदा ब्राउन सुगर सहित गुरुङ पक्राउ

IMG-20241102-WA0280

काकरभिट्टा: झापा शिवसताक्षीका छविलाल गुरुङलाई मलद्वारभित्र ३.९ ग्राम ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा गए राती काँकडभिट्टाको पुरानो मेची पुलमा प्रहरीले पक्राउ गरेको छ। थप कारबाहीका लागि उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement