असम: धेरैमात्रामा याबा ट्याबलेटसितै तस्कर पक्राउ

IMG-20241101-WA0222

कार्बी आंगलोंग: कार्बी आंगलोंग पुलिसले भारी मात्रामा याबा ट्याबलेट समेत एकजना ड्रग्स तस्करलाई पक्राउ गरेको छ। पुलिसले शुक्रवार बतायो, गुप्त सूचनाको आधारमा संचालित अभियान अवधि जिल्लाको डिलाई तिनाली क्षेत्रमा लगाइएको नाका जाँच अवधि २५ प्याकेट लकाएर राखिएको लगभग ५० हजार याबा ट्याबलेटसितै एकजना तस्करलाई पक्राउ गरिएको छ।जफ्त गरिएको याबा ट्याबलेटको अनुमानित वजन लगभग ५.३०२ किलोग्राम रहेको छ जसको मूल्य करोड़ौं रुपियाँ रहेको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी तस्करसित गहन जाँचबुझ गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement