एसियन हाइवेमा गाडीले ठक्कर दिँदा अजिंगरको मृत्यु

IMG-20241101-WA0177-1

 सिलगढी: सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिँदा अजिंगरको मृत्यु भएको छ। नक्सलबारीको खलबस्ती इलाकामा रहेको एशियन हाइवे पार गर्न खोजिरहेको अजिंगरलाई गाडीले ठक्कर दिँदा अजिंगरको मृत्यु भएको हो। पैदल यात्रुले अजिंगर देखेपछि पुलिसलाई खबर गरे। खबर पाएलगत्तै नक्सलबारी थानाको पुलिस र टुकरियाझार वन विभागका कर्मचारीले घटनास्थलमा पुगेर मृत अजिंगरलाई बरामद गरे। यो अजिंगर ७-८ फिट लामो थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement