गुल्मी: पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल पर्वतको विहादी गाउँपालिका ६ सेतीवेणीस्थित कालीगण्डकी नदी किनारमा अवस्थित विश्वकै ठुलो ठानिएको शालिग्राम शिला पूजाअर्चना गर्दै भक्तजनहरुको भीड़ लाग्ने गर्दछ। कालीगण्डकी नदी र सेतीखोलामा पानीको बहाब घटेसँगै शिला दर्शनका लागि आउने भक्तजनहरुको संख्या बढ्दै जान थालेको छ।
तस्बिर: देशबन्धु क्षेत्री