एसएस फाउन्डेशन ब्दारा मिडफिल्डर अमीषा कार्की नगद सहित सम्मानित

IMG-20241101-WA0232

भद्रपुर: साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपालका लागि एकमात्र गोल गर्न सफल मिडफिल्डर अमिषा कार्कीलाई १ लाख नगदसहित एसएस फाउन्डेसनले सम्मान गरिएको छ। अमिषाले सेमिफाइनलमा भारतविरुद्ध पेनाल्टी सुटआउटमा निर्णायक पेनाल्टी प्रहार गर्दा नेपालले ४-२ गोलको जित निकालेको थियो।फाइनलमा हारपछि प्रशिक्षकले प्रतिक्रिया दिदै भनेका थिए, ‘लयमा रहेकी अमिशा कार्कीलाई निकाल्नु गल्ती थियो।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement