हिमालसँग रमाउन पुगेको पर्यटक

IMG-20241101-WA0186

फुङलिङ: ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमालको आधारशिविर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक। यहाँको प्राकृतिक सौन्दर्य, हिमालका भव्य दृश्य र शान्त वातावरणले पर्यटकलाई मोहित बनाएको छ।

कञ्चनजंघा लगायतका स्थलमा भ्रमण गर्दै स्थानीय संस्कृति र प्राकृतिक दृश्यहरुमा रमाउने गर्दछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement