हात्तीको आक्रमणबाट एक महिला ठहरै

IMG-20241101-WA0122

रौतहट: रौतहटको फतुवा बिजयपुर नगर पालिकामा हात्ती को आक्रमबाट एक वृद्ध महिलाको मृत्यु भएको छ। ११ नं वडा बुट्वा निवासी ७० बर्षिया पातली तामाङको बिहान जंगली हाथीको आक्रमणले गर्दा निधन भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement