तास जुवाको खालबाट नगद सहित जुवाडे पक्राउ

IMG-20241101-WA0109

कैलाली: कैलाली र डडेल्धुराबाट साढे ४ लाख बढी नगदसहित ३७ जना पक्राउ परेका छन्। कैलालीबाट ९ र डडेल्धुराबाट २८ जनालाई चार लाख ६८ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement