सयपत्रि फूलकाे व्यापार बढ़यो

IMG-20241101-WA0094

बिराटचौक: माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित विराटचाेक बजारमा तिहारकाे लागि सयपत्रि फूल खरिदबिक्री गर्दै ग्राहक तथा व्यापारीहरुको सक्रियता बडेको छ। यहाँको पालिकाले प्यालास्टिक जन्य फूलगुच्छा तथा माला प्रयाेग नगर्न सुचना जाहेर गरेको छ।

तस्बिर: देशबन्धु क्षेत्री

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement