असम: राज्यपालले दिए राज्यवासीलाई तिहारको शुभकामना

HON-GUV

गुवाहाटी: असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले काली पूजा र दिवालीको पावन अवसरमा असमवासीहरूलाई हार्दिक शुभकामना दिएका छन्।
आफ्नो सन्देशमा राज्यपालले देवी कालीको पूजा र दिवालीको उत्सवको आध्यात्मिक महत्वमाथि जोड दिएका छन्।राज्यपालले भने, दिवाली, प्रकाशको चाँड़ले अन्धकारलाई हटाएर खुशी र समृद्धिको सन्देश दिन्छ। यो पवित्र अवसर हाम्रो एकता र भाईचाराको बन्धनलाई मजबुत गरोस्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement