डीवाईएफआईले नानीको मृत्युमा सिलगढी जिल्ला अस्पतालको लापरवाहीको लगायो आरोप

IMG-20241030-WA0235

सिलगढी: डीवाईएफआईले सिलगढी जिल्ला अस्पतालले नानीको मृत्युको मामिलामा लापरवाही गरेको आरोप लगाएको छ। डीवाईएफआईका कार्यकर्ताहरूले बुधबार दार्जीलिङ जिल्ला मुख्य स्वास्थ्य अधिकारीको कार्यालय घेराए र जिल्ला अस्पतालका अधिकारीहरूलाई कडा कारबाही गर्न माग गरे। अस्पताल प्रशासनको लापरवाहीका कारण पहिले नवजात शिशुको शव बेपत्ता र त्यसपछि दोस्रो नानीको मृत्यु भएको डीवाईएफआई कार्यकर्ताको आरोप छ। उनीहरुले दोषी अस्पतालका कर्मचारीलाई कडा कारबाही गर्न माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement