तिहार अघिको शेयर बजार घटेर बन्द रहयो

IMG-20241030-WA0212

काठमांडू: तिहारअघिको अन्तिम कारोबार अर्थात् बुधबार सेयर बजार १४‍.४३ अंकले घटेर बजार बन्द भएको छ।
बजारमा करेक्सन देखिए पनि कारोबार रकम भने ५ अर्ब ९५ करोड पुगेको छ। मंगलबार ४६‍‍.६९ अंकले बजार बुद्धि हुँदा पनि कारोबार रकम भने ६ अर्ब १२ करोड रुपैयाँ मात्र थियो।
बुधबार ७५ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको सेयर मूल्य घट्यो भने ५ वटाको स्थिर रहदा एक करोड २० लाख ६९ हजार ८७८ कित्ता सेयर किनबेच भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement