गृहमन्त्री लेखक, मुख्यमन्त्री पाण्डेलगायत मुस्ताङमा निर्माणाधीन अध्यागमन कार्यालयको उद्घाटन गर्ने

IMG-20241030-WA0201

मुस्ताङ: नेपाल-चीन सीमाक्षेत्र मुस्ताङको कोरला नाकामा निर्माण गरिएको अध्यागमन कार्यालयको उद्घाटनका लागि जाने क्रममा बुधबार बिहान मुस्ताङको छोसेरमा गृहमन्त्री रमेश लेखक, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायतलाई स्वागत गर्दै सरकारी अधिकारी तथा स्थानीय जनताहरुको सक्रियता रहयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement