सडकमा हाई भोल्टेजको बिजुलीको पोल खसेपछि सर्वसाधारणमा त्रास

IMG-20241030-WA0146

सिलगढी: आज सिलगढी नजिकै फाँसीदेवाको झमकलाल जोत क्षेत्रमा सडकको छेउमा रहेको उच्च भोल्टेजको बिजुलीको पोल फुटेको घटनापछि इलाकामा सनसनी मच्चियो। पुलिस प्रशासन अधिकारी घटनास्थल पुगेर घटनाको अनुसन्धान शुरु गरेका छन्। यहाँ दुर्घटनापछि सिलगढी–घोषपुकुर–फुलबारी बाइपास सडकमा केही समय यातायात अवरुद्ध भएको थियो। दुर्घटनामा कुनै ज्यानमालको खबर आएको छैनl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement