धीरधामको मूर्ति रङ्गाउने कार्यलाई लिएर विवाद

IMG-20241029-WA0279

दार्जीलिङ: बिना अनुमति धीरधाम मन्दिर परिसरको शिव मूर्ति रङ्गाउने कार्यमाथि कडा आपत्ति जनाउँदै ‘क्युआर कोड’ साझा गरेर पैसा सङ्कलन गरेको आरोपमा अनन्त शर्माविरुद्ध कानुनी कार्वाही गर्ने चेतावनी दिएको छ।
यता मूर्तिको अवस्था एवं मन्दिर व्यवस्थित नभएको कारण दायित्व सम्झेर आफुले पद्क्षेप लिएको अनन्त शर्माले बताए भने उक्त कुरा फेसबुकमा साझा गरेपछि रङ्ग लगाउनेलाई सहयोग गर्न अपील गर्दै उनको क्युआर कोड अपलोड गरिदिएको शर्माले स्पष्टीकरणमा बताएका छन्।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement