१५ फिटको  किंग कोब्रा बरामद

IMG-20241029-WA0239

कालेबुङ: गुरुबथान ब्लकको मिशन हिल चिया बगानको छेउमा रहेको इलाकाबाट ठूलो किंग कोब्रा फेला परेको छ। भनिन्छ कि किंग कोबरा लगभग १५ फिट लामो छ। आज चिया बगानको छेउमा सडकमा यो ठूलो सर्प देखेपछि चिया मजदुरले गोरुबाथान वन विभागलाई खबर गरे। वनकर्मीले घटनास्थल पुगेर कोब्रालाई बरामद गरे। कोब्रा स्वस्थ भएकाले जंगलमा छाड्ने वन विभागले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement