बजार अनुगमनमा मासु ब्यबसायीलाई कारवाही

IMG-20241029-WA0233

लाहान: खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई रु पाँच हजार जरिवाना गरिइएको छ l
सिरहास्थित लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ। यसक्रममा उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा बजार अनुगमन गर्ने क्रममा खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई रु पाँच हजार जरिवाना गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement