सुठंकेरी लिएर हिड़ेको गाड़ी दुर्घटना

IMG-20241029-WA0222

भोजपुर: आज बिहान सुत्केरी लिएर इटहरीबाट गएको प्रदेश १-०२००१ ज ४५६३ नम्बरको इभी गाडी भोजपुरको अरुण गाउँपालिका स्थित ओदानेमा दुर्घटना भएको छ। दुर्घटनामा कुनै मानवीय क्षति नभएको र घाइते चालकलाई उपचारका लागि विराटनगर पठाएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement