बीएसएफ महानिदेशकद्वारा भारत-बांग्लादेश सीमामा सुरक्षा दुरूस्त राख्ने निर्देश

n63692139517301319036278b994dcde5faf30ee2128ace2a0fd1c3cdd7075f67ffe9ad4f7d65b6b8809fd9

कोलकाता: सीमा सुरक्षा बल (बीएसएफ) का महानिदेशक दलजीत सिंह चौधरीले दक्षिण बंगालको दौड़ाह गरे। यहाँ उनले सीमा सुरक्षालाई अझ् प्रभावी बनाउनका लागि धेरै महत्वपूर्ण निर्देश दिए।यस दौड़ाहको मुख्य उद्देश्य सीमामा चलिरहेका परियोजनाहरूको समीक्षा गर्नु र त्यसको प्रगतिलाई थप गति दिनु थियो। बीएसएफको तर्फबाट दिइएको जानकारी अनुसार, महानिदेशक चौधऱीले केन्द्रिय गृहमन्त्री अमित शाहको साथ आईसीपी पेट्रापोलमा नयाँ यात्री टर्मिनलको उद्घाटनमा हिस्सा लिए औं यस अवसरमा सीमामा सुरक्षालाई अझ् राम्रो बनाउने प्रतिबद्धता व्यक्त गरे। महानिदेशक चौधरीको यस दौड़ाहबाट स्पष्ट छ कि सीमा पारीबाट हुने अपराधहरूमाथि अंकुश लगाउने र राष्ट्रिय सुरक्षालाई मजुबत बनाउने प्रयासहरूमा बांग्लादेश सीमामा बीएसएफको भूमिका अझ् पनि अहम भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement