नेपाली महिला फुटवल खिलाड़ी भण्डारीको अभिब्यक्ति

IMG-20241028-WA0245

काठमांडू: फुटबलर साबित्रा भण्डारी ‘साम्बा लेख्छिन,’शब्द धेरै छैन मात्र कृतज्ञ छु। धन्यवाद सबै समर्थक जसले हामीलाई लगातार समर्थन गर्नुभयो र सबै सहकर्मी जो हाम्रो लक्ष्य प्राप्तिका लागि एकतृत रह्यौं। मात्र एक कदम टाढा, र आफ्नो सबै शक्ति लगाएर त्यो खुसी यसपटक हासिल गर्नेछौं। यहाँहरुको माया निरन्तर रहोस।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement