कृष्ण भक्तहरूद्वारा घर-घर जाँदै प्रभातफेरी कीर्तन आयोजना

IMG-20241028-WA0182

जलपाईगुडी: कार्तिक महिना (दामोदर महिना) लाई उत्तम महिना मानिन्छ। धार्मिक परम्परा अनुसार यो महिनाले पापको नाश गरी सबै दुःखबाट मुक्ति, सुख, समृद्धि, शान्ति र स्वस्थ शरीर प्रदान गर्ने भएकाले यस महिनामा कृष्णभक्तहरूले प्रभातफेरी कीर्तन आयोजना गर्ने गर्दछन्। कृष्णभक्तहरु घर-घर गएर कीर्तन गर्दै र भगवान कृष्णको नाम जप्छन्। जलपाईगुडीको बहादुर कोलोनीमा पनि बिहानै कृष्ण भक्तहरू प्रभात तेरी र कीर्तन गाउँदै गरेको देखियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement