यङ ब्वाइज क्लब अफ नक्सलबारीको काली पुजाको तयारी तीव्र

Capture1-16

नक्सलबारी:: यङ ब्वाइज क्लब अफ नक्सलबारीले रजत जयन्ती वर्ष काली पूजाको अवसरमा आकर्षक थिमसहित मण्डप सजाएर ध्यान आकर्षित गर्न लागेको हो । यस वर्ष उनीहरुको काली पूजाको थिम ‘कथकली’ रहेको छ ।मंडप निर्माणका लागि करिब साढे सात लाख रुपियाँ बजेट राखिएको बताइएको छ । पुजाको उद्घाटन ३१ अक्टोबरमा हुनेछ । पूजा हेर्न नक्सलबारी, खोरीबारी बाहेक महकुमा क्षेत्रमा भीड लाग्ने आयोजकको विश्वास छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement