कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ३२४ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज १ जनाको मृत्यु पनि भएकाे छ।
मन्त्रालयअनुसार हिजो ३,५१५ जनाको कोरोना परीक्षण गरेकोमा ३२४ जनामा संक्रमण पुष्टि भएको छ। (१,६७३ जनाको आरटी-पीसीआर परीक्षणमा १६३ जना अनि १,८४२ जनाको एन्टीजेन परीक्षणमा १६१ जना गरी ३२४ जना)
देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ४१८ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ३,९४३ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.४℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,४६,८२९ पुगेको छ भने ११,९९९ जनाको मृत्यु भएको छ। यसरी नै ९,८०,६६३ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।
अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,१२,८८,१७९ रहेको छ।