नमस्ते खरसाङ च्यानलको प्रस्तुति ‘लौ नाँचौ’ (फोटो फिचर)

IMG-20241027-WA0128

खरसाङ: बालबालिकाहरूमा भएका प्रतिभालाई उजागर अनि प्रवर्धन गर्न दार्जीलिङ पहाडी भेकको क्षेत्रीय टीभी च्यानल नमस्ते खरसाङ च्यानलले विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छl आज नमस्ते खरसाङ च्यानलको प्रस्तुतिमा खरसाङको क्याम्ब्रिज इङ्गलिश स्कूलको हलमा पन्द्र वर्षसम्मका बालबालिकाहरूका निम्ति ‘लौ नाँचौ’ नृत्य प्रतियोगिता भइरहेको छl अहिले घरि यो प्रतियोगिता चलिरहेको छl यसमा निर्णायकहरू अशोक थापा, अरुणा छेत्री, जमुना शर्मा र सिलभेस्टर लेप्चा रहेका छन्l कार्यक्रमको संचालन सुपरिचित उदघोषिका सबिना गिरीले गरिरहेकी छिन्l

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement