सिलगढी अस्पतालबाट शिशुको शव हराएको घटनालाई लिएर डीवाईएफआई-को प्रदर्शन साथै अस्पताल सुपरलाई ज्ञापन

Capture3-7

सिलगढी: सिलगढी जिल्ला अस्पतालबाट नवजात शिशुको लाश हराएको घटनाको लगभग १० दिन बितिसक्दा पनि अस्पतालले कुनै स्पष्ट जवाफ दिन सकेको छैन। आज डिवाईएफआईका सदस्यहरूले जिल्ला अस्पतालका सुपरसँग फेरि भेट गर्नको साथै विरोध प्रदर्शन पनि गरे।स्मरण रहोस, गत १७ अक्टोबरमा सिलगढी जिल्ला अस्पतालबाट एकजना नवजात शिशुको शव हराएको थियो। उक्त घटना पछि शहरमा सनसनी फैलियो। तर, यति दिन बितिसक्दा पनि आजसम्म अस्पतालबाट कुनै जवाफ नपाइएकाले गर्दा डिवाईएफआईले आज विरोध प्रदर्शन गरेको बताइएको छ। यस अवधि अस्पतालका सुपरसँग भेट गरेर एउटा ज्ञापन पत्र पनि बुझाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement