सुभाषपल्लीको सन्धानी क्लबले नेपालको बौद्ध मन्दिरको रुपमा पण्डाल बनाउने

Capture2-14

सिलगढी: सिलगढी सुभाषपल्लीको सन्धानी क्लबले कालीपूजामा नेपालको बौद्ध मन्दिरको प्रारुपमा पूजा पण्डल बनाउन गइरहेको छ। अन्तिम चरणमा मण्डप सजाउने काम धमाधम भइरहेको छ। वातावरणमैत्री सामग्रीबाट मण्डप बनाइएको छ। पूजा अवधिभर विभिन्न सेवा कार्य र सांस्कृतिक कार्यक्रम पनि गरिने छ। यस सम्बन्धमा क्लबका सचिव श्यामल सरकारले यो वर्ष हाम्रो ४९औं वर्ष भएको बताए। यस वर्ष पनि हाम्रो पूजामा मानिसहरू सहभागी हुनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement