जलपाईगुडीमा फेला पर्यो ठूलो अजिंगर

IMG-20241026-WA0196

जलपाईगुडी: जलपाईगुडी शहरको मोहितनगर क्षेत्रबाट एक स्वैच्छिक संस्थाका सदस्यहरूले आज एउटा ठूलो अजिंगरको उद्धार गरेका छन्। शनिबार बिहान मोहितनगर क्षेत्रमा ठूलो अजिंगर सर्प आएको खबर पाएपछि तारा बन्द्योपाध्याय घटनास्थल पुगेर सर्पलाई बचाए। हालसम्म जलपाईगुडी सहर र सहरको छेउछाउका विभिन्न क्षेत्रमा करिब आठ वटा ठूला अजिंगर सर्प फेला परेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement