नेपाली वेशभूषामा विदेशी पर्यटक

IMG-20241026-WA0261

तनहुँ: तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबार राति नेपाली विभिन्न जातीय वेशभूषामामा सजिएका विदेशी पर्यटक। नेपालको रीतिरिवाज, संस्कृतिबारे जानकारी दिन यहाँका व्यवसायीले विदेशी पर्यटकलाई नेपाली वेशभूषामामा सजाएर सांस्कृतिक कार्यक्रममा सहभागी गराएका हुन्।तस्वीर :देशबन्धु

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement