इलाम: आज बिहानको राति करिब २ बजे इलामको सूर्याेदय नगरपालिका १० मा पर्ने जोगमाई खोला (फिक्कल-नामसालिङ कच्ची भित्री सडक खण्ड)मा नाम्सालिङबाट फिक्कलतर्फ गुडिरहेको मे १ ख १९६६ को ट्रक दुर्घटना भएको छ।चालक अमर पौडेल र सहचालक सुवास थामी गम्भीर घाइते भएका छन्। अमर पौडेल र सहचालक सुवास थामी गम्भीर घाइते भएका छन्।