देशभर डेङगु २७ हजार नाघ्यो

IMG-20241026-WA0257

भद्रपुर: देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या २७ हजारभन्दा बढी नाघेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो विवरणअनुसार हाल देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या २७ हजार १५३ जना पुगेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement