दमक: झापाको दमक नगरपालिका-९ का ३७ वर्षीय यमु निरौलाको हत्या प्रकरणमा ह*त्यारालाई पक्राउ नगरेको भन्दै आक्रोशित आफन्त र स्थानीयले प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शन गरेका छन्। निरौलाको गत मंगलवार हत्या भएको थियो। उनको हत्यामा सम्लग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेपनि अन्य लाई पक्राउ नरेको अन्दै स्थानीयले इलाका प्रहरी कार्यालय दमकमा निरन्तर दवाव दिइरहेका छन्। जसका कारण केही दिनदेखि दमक तवानग्रष्त छ।