हात्ती हेर्न जम्मियो भीड

IMG-20241026-WA0167

अलीपुरद्वार: मदारीहाट वीरपाडा ब्लकको मदारीहाट सहनगरका मानिसहरूले बिहान उठेर हात्ती देखे। बिहानीपख जाडोको चिसो मौसममा हात्ती यता उता घुमिरहेको थियो। हात्तीलाई हेर्न उत्सुक मानिसहरुको भीड जम्मा भयो। बिहानै हात्ती देखेपछि जो कोही खुशी हुन्छन् कोही डराउँछन्। तर ठूलो संख्यामा मानिसहरु जम्मा भए।  केही बेर इलाकामा घुमेपछि हात्ती आफैं जंगलमा फर्किएपछि सबैले राहतको सास फेरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement