तिहारलाई ध्यानमा राखेर दार्जिलिङ बजारको मिठाई दोकानहरू निरीक्षण

IMG-20241025-WA0164

दार्जीलिङ: तिहारको आगमनलाई ध्यानमा राखेर दार्जिलिङ बजारको मिठाई दोकानहरुको निरीक्षण गरिएको छ। दार्जिलिङ नगरपालिका लगायत जिल्ला प्रशासनको विभिन्न टोलीद्वारा गरिएको यस निरीक्षण कार्य अवधि फोहोर मैला भेट्टाइएपछि कतिपय मिठाई दोकानविरुध्द मुद्दा दर्ता गरिएको जानकारी प्राप्त भएको छ। यसबारे जानकारी गराउँदै नगरपालिका कर्मचारी प्रियङ्का ठटालले ४८ घण्टा अवधिभित्र तयार पारिएको मिठाइटईहरुको समयसीमा रहेको जनाइन् भने यसको लागि मिठाइहरुमा ट्याग लगाउनु पर्ने निर्देश जारी गरिएको बताइन्।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement