चक्रवात दानानको प्रभाव उत्तर बंगालमा, जलपाईगढीमा वर्षा

Screenshot_20241025_120622_WhatsApp

जलपाईगढी: चक्रवात दानाले उड़ीसा र दक्षिण बंगालको तटीय क्षेत्रमा विनाश ल्याएको छ। जसका कारण धेरै रुखहरु ढलेका छन् भने धेरै सवारीसाधनमा क्षति पुगेको छ। धेरै घरमा पनि क्षति पुगेको छ। यसको प्रभाव दक्षिण बंगाल र उत्तर बंगालमा पनि देखिएको छ। दानाको प्रभावका कारण जलपाईगढीमा हल्का वर्षा भइरहेको छ। योसँगै आकाशमा कालो बादल छाएको छ। जलपाईगढीलगायत आसपासका क्षेत्रमा हल्का वर्षा शुरु भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement