बसको ठक्करबाट अबरूद्द सड़क खुल्यो

IMG-20241024-WA0014

दमक: झापाको केर्खामा बुधबार बेलुका बसको ठक्क्रले हजुरबुबा र नातिनीको ज्यान गएपछि स्थानीय आक्रोशित हुँदा भएको आगजनी र सडक अबरुद्ध मृतकका आफन्त र वार्ताटोलीसित भएको छलफलमा सहमति भएपछि अवरुद्ध पुर्व पश्चिम् महेन्द्र राजमार्ग आज बिहानैदेखि खुलेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement