पाथीभरा देवीको दर्शनमा घुईचो

IMG-20241024-WA0026

फुङलिङ: ताप्लेजुङको पाथीभरा दुई दिनमा सात हजार बढी भक्तजन ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन तथा पूजा आराधनाका लागि पुगेका भक्तजनहरुको घुईचो बडेvको छ। मङ्गलबार र बुधबार गरी दुई दिनमा सात हजार बढीले पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement