चितवनमा प्रधानमन्त्रीको पुत्लाको दाह संस्कार गरेपछि सिडियो र एसपीको जिम्मेवारी खोसियो

IMG-20241024-WA0028

भरतपुर: चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बनाएर दाह संस्कार गरिएपछि जिल्लाका सिडियो र एसपीको जिम्मेवारी खोसियो।
घटनामा सुरक्षा निकाय र चितवन प्रशासनको कमजोरी देखिएको भन्दै सीडीओ इन्द्रदेव यादव र एसपी भावेश रिमालको जिम्मेवारी खोसिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement