अलिपुरद्वार: आज मदारीहाट विधानसभा उपचुनाव अघि टीएमसी उम्मेद्वार जय प्रकाश टोप्पो हन्तापाडा चिया बगानमा पुगेl चुनाव प्रचारको क्रममा चिया बगानका मजदुरहरूसँग लामो समय बिताएl उनीहरूको गुनासो सुने र उनीहरूलाई १३ नोभेम्बर चुनावको दिनमा आशीर्वाद दिन अनुरोध गरे।