असम: हेरोइनसहित तस्कर पक्राउ

IMG-20240911-WA0024

बरपेटा: बरपेटा जिल्लाको हाउलीमा पुलिसले हेरोइनसितै एकजना तस्करलाई पक्राउ गरेको छ।पुलिसले गुप्त सूचनाको आधारमा हाउसीको रास मन्दिर नजिक छापा माऱ्यो जसमा हेरोइनसितै तस्करलाई पक्राउ गरेको तस्करको पहिचान आदम बजारको रफिकुल इस्लाम (३०)-को रूपमा भएको छ।यस अभियानको नेतृत्व हाउली थाना प्रभारी राजीभ नेओगले गरेका थिए भने उप-निरीक्षकहरू क्रमैले देबाशीष कश्यप र डिकी तालुकदार सहित टीमले छापामारीको क्रममा संदिग्ध हेरोइनले भरिएका २४ वटा प्लास्टिकका कन्टेनर जफत गऱ्यो। आरोप छ, रफिकुल इस्लामले लामो समयदेखिकै यस क्षेत्रमा नशाको कारबार गर्दै आइरहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement