काठमांडू: एयरपोर्ट काठमाडौंमा बम नभएको पाईएको छ। बम भन्दै गलत हल्ला फैलाउने लाई प्रहरिले खोजी गर्दै!भिस्तारा एअरको विमानमा बम छ भनेर हल्ला आएको थियोे। त्यही विमानमा चढेर नेपाली कांग्रेसका महामन्त्री गगन थापा भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्। नयाँ दिल्लीमा हुने एसिया क्लाइमेट समिटमा सहभागी हुन थापा दिल्ली लागेका हुन्।