क्याप नेता रबिन राई चुनाउ प्रभारी नियुक्त

IMG-20241022-WA0289

गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमले आगामी विधानसभा उपचुनाउलाई ध्यानमा राख्दै नाम्ची जिल्लाकाे नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रकाे निम्ति पार्टीका एक वरिष्ठ नेता रबिन राईलाई चुनाउ प्रभारी नियुक्त गरेकाे छ।
क्याप सिक्किमले आज जारी एक कार्यालय आदेशमा उक्त जानकारी दिएकाे छ। कार्यालय आदेश अनुसार, उपचुनाउकाे परिणाम घाेषणाका साथै उनकाे नियुक्ति पनि समाप्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement