हरीनगरमा ठूलो परिमणमा लागु औषध पक्राउ

IMG-20241022-WA0246

सुनसरी: सुनसरी हरिनगर गाउँपालिका वडा नम्बर ३ बसन्तपुरका सशस्त्र प्रहरी बलकाे बिओेपी बसन्तपुर र नेपाल प्रहरी बसन्तपुरको संयुक्त टाेलीले हरिनगर गाउँपालिका वडा नम्बर ७ घुस्कीका साजिद अन्सारीलाई ठूलाे परिमाण लागुओैषध सहित नियन्त्रणमा लिएकाे छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement