अमित शाहको जन्मदिनको अवसरमा मुख्यमन्त्री डा. सरमाले दिए शुभकामना

dc-Cover-52klilhh18s5bhp892l25cums2-20210922072602.Medi

गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज केन्द्रिय गृहमन्त्री अमित शाहलाई उनको जन्मदिनमा आफ्नो शुभकामना प्रेषित गरेका छन्। मुख्यमन्त्रीले सोशल मीडिया फेसबुकमा एउटा पोस्ट शेयर गर्दै भनेका छन्, यशस्वी तथा प्रखर नेता एवं हाम्रा सबै कार्यकर्ताहरूका प्रेरणाश्रोत केन्द्रिय गृहमन्त्री अमित शाहलाई जन्मदिनको धेरै-धेरै शुभकामनाछ। मांँ कामाख्या औ श्रीमन्त शंकरदेव गुरूजनको धरती असमका मानिसहरूको पक्षबाट यस विशेष दिवसमा अनेकानेक शुभकामना दिँदछु र उनको लामो जीवन अनि सुस्वास्थ्यको लागि प्रार्थना गर्दछु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement