महिलाको हार लुट्ने प्रयासले क्षेत्रमा सनसनी

IMG-20241022-WA0231

सिलगढी: सिलगढी नगरनिगमको वार्ड नम्बर २४ को भरतनगर इलाकामा एक महिलाको घाँटीबाट हार  लुट्ने प्रयास भएको घटनाले सनसनी मच्चाएको छ। मंगलबार बिहान वार्ड नम्बर २४ निवासी दिपाली ब्यानर्जी नामकी एक वृद्धा बजारबाट घर आउँदै गर्दा मोटरसाइकलमा आएका दुई युवकले महिलाको घाँटीमा रहेको सुनको चेन लुट्ने प्रयास गरे। महिलाले पुलिस चौकीमा लिखित उजुरी दिएनन्, तर दिउँसो मौखिक रुपमा जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement