जनकपुर: धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका अनुसार आज बिहान १० बजेतिर बा ३ प ९०६५ नम्बरको जनज्योती बोर्डिङ स्कुलको बसले विद्यालय जाने बेला धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिङ स्कुलमा अध्ययनरत्त ११ वर्षीया आरोही कुमारी मण्डललाई ठक्कर दिएको थियो ।सो क्रममा स्थानीय जनताले आक्रोशित भई स्थानीय भीड़ले आक्रोशित भई ठक्कर दिने बसमा आगजमी गरेका छन्