मालदामा बलसँग खेल्ने क्रममा बम विष्फोट हुँदा ६ वर्षीय बालक घाइते

IMG-20241022-WA0188

मालदा: मालदा शहरमा बलसँग खेल्ने क्रममा बम विष्फोट हुँदा ६ वर्षीय बालक घाइते भएका छन्। घटना मालदा शहरको वार्ड नम्बर २३ को डोगपुकुर क्षेत्रमा भएको समाचार छ। घाइते बालक बंटीकुमार महतोको मालदा मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ। उक्त क्षेत्रमा रहेको अस्पतालको बालकनीमा बालक एक्लै खेलिरहेका बेला विष्फोट भएको समाचार छ। त्यसपछि स्थानीयले तत्कालै उनलाई बचाए र मालदा मेडिकल कलेज अस्पतालमा ल्याए। यो घटनापछि सम्पूर्ण क्षेत्रमा त्रास फैलिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement